Birds of SNP and its BZ
This booklet is the outcome of the ornithological survey of Sagarmatha National Park (SNP) and its Buffer Zone (BZ), conducted in November-December, 2015. The study was carried out under the approved program of SNP for FY 072/73. The financial support for the publication of this booklet comes from the Buffer Zone Program of SNP for FY 072/73.
Publish Date: 16 December, 2020 : 5:00 AM
SNP Annual Report 2072-073
नेपाल जैविक विविधताको धनी देशको रूपमा विश्वमा परिचित छ । सन् १९७० को दशकदेखि संरक्षणको संस्थागत शुरुवात भएकोमा हालसम्म नेपालको २३.३९ प्रतिशत भू–भाग संरक्षित क्षेत्रहरूको रूपमा घोषणा भई संरक्षण तथा व्यवस्थापन कार्यलाई प्राथमिकताको साथ अगाडि बढाइएको हुँदा दुर्लभ एवं महŒवपूर्ण वन्यजन्तुहरूको संख्यामा क्रमिक वृद्धि हुँदै गइरहेको छ । तथापि जैविक विविधता रक्षणको क्षेत्रमा नेपालले हासिल गरेको यो उपलब्धि कायम राख्ने कार्य निकै चुनौतिपूर्ण देखिन्छ ।
Publish Date: 16 December, 2020 : 4:26 AM
SNP Annual Report 073-74
नेपालको पहिचान र गौरवको रूपमा स्थापित यस सगरमाथा राष्ट्रिय निकुञ्जको संरक्षण तथा मध्यवर्ती क्षेत्रको विकासमा बिगत चार दशकदेखि महत्वपूर्ण योगदान गर्नुहुने अग्रज संरक्षणकर्मीहरूलाई हार्दिक सम्मान व्यक्त गर्दै सम्बन्धित सम्पूर्ण संस्था एवं व्यक्तिहरूबाट यस राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षण कार्यमा सदैव महत्वपूर्ण सहयोगको अपेक्षा गरेका छौं ।
Publish Date: 16 December, 2020 : 4:04 AM
SNP Management Plan 2016-2020
Sagarmatha National Park (SNP), established in 1976 is one of the pioneer protected areas of Nepal. The park was inscribed as world heritage property in 1979 because of its superlative and exceptional natural beauty, which is embedded in the vivid mountains, glaciers, deep valleys and majestic peaks including the world’s highest peak, Mt. Everest. The Gokyo and the associated wetlands, the wetlands of global significance, also lie within Park.
Publish Date: 14 December, 2020 : 8:17 AM
SNP Annual Report 2074-2075
सगरमाथा राष्ट्रिय निकुञ्ज तथा यसको अद्वितीय जैविक विविधताको संरक्षण, पर्यटन व्यवस्थापन तथा मध्यवर्ती क्षेत्रको एकिकृत संरक्षण, व्यवस्थापन र मध्यवर्ती क्षेत्रको सामाजिक विकास कार्यलाई विद्यमान क्षमता तथा उपलब्ध साधन र स्रोतको परिचालन मार्फत गर्न सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयबाट आ.व.२०७४÷०७५ मा विभिन्न कार्यक्रमहरू संचालन भएका छन् ।
Publish Date: 14 December, 2020 : 8:16 AM
